बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारले सहायता भन्दै विभिन्न व्यक्तिको नाममा बाढ्यो १ करोड १७ लाख


    हुलाक प्रेस

    • बुधबार, माघ १० २०८००८:५४
    सरकारले सहायता भन्दै विभिन्न व्यक्तिको नाममा बाढ्यो १ करोड १७ लाख

    काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पुुस महिनामा विभिन्न व्यक्तिका लागि १ करोड १७ लाख रुपैयाँ बाढिएको छ । यस्तो रकम आर्थिक सहायताको नाममा बाँडिएको हो ।

    मन्त्रालयले विभिन्न २७ व्यक्तिलाई ३ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म राज्यकोषबाट अनुदानस्वरुप बाढेको छ । मन्त्रिपरिषदले विभिन्न मितिमा निर्णय गरेर उक्त रकम बाँडिएको जानकारी मन्त्रालयले दिएको छ ।

    मन्त्रालयका अनुसार पुस मनिामा थप कम निकास भएका सरकारी निकायको संख्या २५ वटा छ । सरकारी भ्रमणदेखि सरकारी नियकासम्मलाई दिएको यस्तो रकम १ अर्ब ३८ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ