बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • आलु, प्याज, स्याउमा लगाइएको भ्याट खारेज


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०५:३३
    आलु, प्याज, स्याउमा लगाइएको भ्याट खारेज

    काठमाडौं । सरकारले गत आर्थिक बर्षको बजेटमार्फत आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ ।

    आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले उक्त ३ वस्तुको भ्याट खारेज गरिएको बताएका हुन् ।


  • सम्बन्धित विषय:

  • # #budget2081/8082
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ