बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • अपाङ्गता भएकाहरूलाई स्कुटरमा भन्सार छुट


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०६:०६
    अपाङ्गता भएकाहरूलाई स्कुटरमा भन्सार छुट

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अपाङ्गता भएकाहरूलाई प्रयोग हुने स्कुटर खरिदमा भन्सार छुटको व्यवस्था गरेका छन् । 

    मंगलबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै मन्त्री पुनले भन्सार बिन्दुबाटै छुटको व्यवस्था गरेको बताए । 

    बनमारा लगायतका खेर जाने पात पतिङ्गरबाट बन्ने प्लेट लगायतको महसुल घटाएको जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ