बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • कुमारी बैंक इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२४ बाट सम्मानित


    हुलाक प्रेस

    • शनिबार, जेठ १९ २०८१०९:२२
    कुमारी बैंक इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२४ बाट सम्मानित

    काठमाडौं । कुमारी बैंक इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्राहकहरुलाई फिनाकल १०.२.२५ कोर बैंकिङ सफ्टवेरमार्फत सरल र सहजसँगै सुरक्षित बैंकिङ सुविधा उपलब्ध गराएको भन्दै उक्त अवार्डद्वारा सम्मान गरिएको हो ।

    इन्फोसिसद्वारा आयोजित अवार्ड वितरण समारोहमा १० विधाका २ सय मनोनयहरुमध्ये बैंक कोर बैंकिङ ट्रान्सफरमेशन वितामा उत्कृष्ट भएको हो । उक्त उपलब्धीका लागि बैंकलाई प्रोसेस इन्नोभेसन श्रेणीमा स्वर्ण विजेता घोषित गरिएको हो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ