बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • अपराजित रहँदै भारत बन्यो टी–२० विश्वकपको च्याम्पियन


    हुलाक प्रेस

    • शनिबार, असार १५ २०८१११:४८
    अपराजित रहँदै भारत बन्यो टी–२० विश्वकपको च्याम्पियन

    काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि उचालेको छ । आईसीसी टी २० विश्वकप २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो । 

    भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाउन सक्यो। 

    शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक विश्वकपको उपाधि उचालेको हो। पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिका भारतसँग पराजित हुँदा नवौँ संस्करणको विश्वकपको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ। 

     

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ