बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सेयर बजारमा उत्साह, डेढ घण्टामा ८९ अंकले बढ्यो


    हुलाक प्रेस

    • बिहीबार , साउन ३ २०८१०१:४०
    सेयर बजारमा उत्साह, डेढ घण्टामा ८९ अंकले बढ्यो

    काठमाडौं । सेयर बजार खुलेको डेढ घण्टामा बिहीबार परिसूचक ८९ अंकले बढोत्तरी भएको छ । साताको अन्तिम कारोबारको दिन बजार दिउँसो १२ः३७ सम्म ८९.८५ अंकले बढेको हो । समग्र बजार परिसूचक यति बेला २४५४.४९ विन्दुमा कायम छ ।

    कारोबार रकममा समेत निकै उत्साह देखिएको छ । यो अवधिसम्म ६ अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ ।

    नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल फाइनान्स, मेरो माइक्रो फाइनान्स, आँखुखोला जलविद्युत् आयोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ