बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • यी हुन् यो साताका टप १० कम्पनी,जलविद्युत समूहका लगानीकर्ता मालामाल


    हुलाक प्रेस

    • शुक्रबार, साउन ४ २०८१०६:४९
    यी हुन् यो साताका टप १० कम्पनी,जलविद्युत समूहका लगानीकर्ता मालामाल

    काठमाडौं । यो साता टप १० गेनर कम्पनीहरुमा सबै जलविद्युत कम्पनीहरु परेका छन्। यो साता रिडि हाइड्रोका लगानीकर्ताहरुले २९.४६ प्रतिशत आम्दानी गरे। 

    त्यसैगरी सिक्लेस जलविद्युत कम्पनीका लगानीकर्ताहरुले करिब २८ प्रतिशत ,अरुण हाइड्रोका लगानी कर्ताहरुले २६.४२ प्रतिशत,माथिल्लो मैलिुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले २६.४२  प्रतिशत, मन्दाकिनि हाइड्रोका लगानीकर्ताहरुले २५.७३ , हिमाल दोलाखा हाइड्रो पावरका लगानीकर्ताहरुले.२५.२० प्रतिशत , शिंगटि हाइड्रोका लगानीकर्ताहरुले २४.६२ प्रतिशत , पञ्चकन्या हाइड्रो पावरका लगानीकर्ताहरुले २४ प्रतिशत , चिलिमे हाइड्रो पावरका लगानीकर्ताहरुले २२.३ प्रतिशत , न्यासनल् हाइडोका लगानीकर्ताले २१.३६ प्रतिशतल आम्दानी गरेका छन्।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ