बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक


    हुलाक प्रेस

    • शुक्रबार, साउन ३२ २०८११२:३०
    नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । नबिल बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

    बैंकले भदौमा ब्यक्तिगत मुद्दति निक्षेपमा ६ देखि ७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ४.५० देखि ६ प्रतिशत ब्याज दिने छ ।

    बैंकले भदौमा ब्याजदर स्थिर राखेको छ । साउन र भदौमा बैंकको ब्याजदर उति नै रहेको छ । रेमिट्यान्स मुद्दति निक्षेपमा ८ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।

    साधारण बचतमा ३ देखि ५ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकको बेसरेट ७.६३ प्रतिशत रहेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ