बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • एडीबीले १५ अर्ब २९ करोड सहुलियत ऋण दिने


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २१ २०८१०३:०२
    एडीबीले १५ अर्ब २९ करोड सहुलियत ऋण दिने

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि सहुलियत ऋण दिने भएको छ । 

    सरकारले ११५ मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको हो । 

    मन्त्रिपरिषद्को भदौ २० गते बसेको बैठकले १५ अर्ब २९ करोड रुपैयाँबराबरको उक्त ऋण लिन वार्ताका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ