बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य २० डलरले घट्यो, कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • आइतबार, भदौ २३ २०८१०८:३६
    सुनको मूल्य २० डलरले घट्यो, कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य ०.८० प्रतिशत अर्थात प्रतिऔंस २०.११ डलरले घटेको हो ।  

    यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४९७.३९ डलर कायम भएको छ ।  

    सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ३.१६ प्रतिशत अर्थात प्रतिऔंस ०.९२ डलरले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २७.९३ डलरमा झरेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ