बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सुनचाँदीको मूल्य घट्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • आइतबार, असोज १३ २०८११०:५४
    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । गएको शुक्रबारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ