बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • भदौमा एक खर्ब २६ अर्ब रेमिट्यानस भित्रियो


    हुलाक प्रेस

    • मंगलबार, असोज २९ २०८१०७:५४
    भदौमा एक खर्ब २६ अर्ब रेमिट्यानस भित्रियो

    काठमाडौं । भदौमा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांक अनुसार, साउन र भदौमा गरी दुई महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ नेपाल भित्रिएको थियो ।

    अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधिको तुलनामा यो १८.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

    दुई महिनाको अवधिमा एक अर्ब ९६ करोड अमेरिकी डलर नेपाल भित्रिएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ