बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्यमा १३ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०९:५८
    सुनको मूल्यमा १३ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?

    काठमाडौं । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.४९ प्रतिशत अर्थात प्रतिऔंस १३.२३ डलरले घटेको छ ।  

    यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६८४ डलरमा कारोबार भईरहेको छ ।  

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतिऔंस १.४३ प्रतिशत अर्थात ०.४६ डलरले घटेको छ । यो गिरावटसँगै चाँदीको मूल्य प्रतिऔंस ३१.३ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ