बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तीन सय रुपैयाँले घट्यो


    हुलाक प्रेस

    • सोमबार, माघ १४ २०८११०:४५
    सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

    काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो ।  

    आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ