बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढ्यो


    हुलाक प्रेस

    • बुधबार, माघ २३ २०८११२:१७
    सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन २२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ