बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची


    हुलाक प्रेस

    • शुक्रबार, चैत १५ २०८१०९:२१
    अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १० बजेबाट सिंहदरबारमा सुरु हुनेछ । 

    बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल हुनेछ । समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ