बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०८:५१
    आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आज प्रस्तुत गर्दै छ । संघीय संसद्मा सरकारले बजेट प्रस्तुत गर्नेछ । 

    जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् । 

    दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ