बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०४:१०
    उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने

    काठमाडौं । सरकारले आगामी वर्ष सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने भएको छ ।

    आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ