बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०४:१२
    पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र पूर्जा उपलब्ध गराउने घोषणा गरेको छ । 

    अर्थमन्त्री विष्णुप्रसाद पौडलेले आगामी वर्षको बजेट प्रस्तुत गर्दैै भूमिसम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या स्थायीरुपमा समाधान गरिने बताए । 

    उनले आगामी आर्थिक वर्षभित्र लगत संकलन र प्रमाणीकरण गरी पुर्जा उपलब्ध गराउने बताए । यसका लागि स्रोत साधन र जनशक्तिको अभाव हुन नदिने बताए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ