बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो


    हुलाक प्रेस

    • मंगलबार, असार ३१ २०८२०९:५०
    पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ ।

    आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हाे ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ