बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • आज प्रतितोला कतिमा कारोबार भइरहेको छ सुनको कारोबार ?


    हुलाक प्रेस

    • सोमबार, साउन १२ २०८२११:०६
    आज प्रतितोला कतिमा कारोबार भइरहेको छ सुनको कारोबार ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन ।  

    आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि सुनको यही मूल्य कायम थियो । उक्त दिन सुनको मूल्य ११ सय रुपैयाँले घटेको थियो ।  

    यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ