मंगलबार, साउन १२ गते २०८३
  • यो साता चर्चामा :
  • यूएई सरकारद्वारा १२० नेपालीलाई आममाफी


    हुलाक प्रेस

    • आइतबार, भदौ १ २०८२०८:२५
    यूएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ ।

    नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । 

    दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो । रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ