बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • सुशीलाले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउनुपर्ने शर्त


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २७ २०८२१०:०८
    सुशीलाले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउनुपर्ने शर्त

    काठमाडौं । जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् ।

    शीतल निवासमा आयोजित एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ