बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आयो, नेपालमा यथावत रहने


    हुलाक प्रेस

    • आइतबार, पुस १५ २०८००९:०६
    भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आयो, नेपालमा यथावत रहने

    काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटेर आएको छ ।

    निगमकाअनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ ।

    तर, पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेको छ । नेपाल आयल निगमले अहिलेलाई नेपालमा खुद्रामा मूल्यमा कुनै हेरफेर नगर्ने निर्णय गरेको छ ।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ