बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • भारतका धनाढ्य मुकेश अम्बानीको सम्पत्ति बराबर एलन मस्कको एक वर्षको कमाई


    हुलाक प्रेस

    • सोमबार, पुस १६ २०८००८:२८
    भारतका धनाढ्य मुकेश अम्बानीको सम्पत्ति बराबर एलन मस्कको एक वर्षको कमाई

    काठमाडौं । भारतीय धनाढ्यको अहिलेसम्मको कुल कमाइ टेस्लाका सीईइओ एलन मस्कको एक वर्षको कमाइ बराबर देखिएको छ । मस्कको सम्पति यो वर्ष करिब ८ लाख करोड भन्दा बढी छ । जुन मुकेश अम्बानीको कुल सम्पत्तिको बराबर हो ।

    ब्लुमबर्गका अनुसार यो वर्ष मस्कको नेटवर्थ ७.६७ लाख करोडले बढेर १९.०६ लाख करोड पुगेको छ । उनी यस वर्षका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो नम्बरमा छन् ।

    दोस्रो धनीमा लक्जरी गुड्स कम्पनीका मालिक बर्नाड अर्नाल्ट छन् भने तेस्रोमा अमेजनका मालिक जेफ बजोस छन् । माइक्रेसफ्टका मालिक बिल गेट्स चौथो नम्बरमा आउँदा फेसबुकका निर्माता मार्क जुकरबर्ग छौठौँ स्थानमा देखिएका हुन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ