बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकी विशेष दूत गोर काठमाडौँमा


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १७ २०८३११:२४
    अमेरिकी विशेष दूत गोर काठमाडौँमा

    काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आएका छन् । 

    भ्रमणका क्रममा उनले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यावसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ