बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने


    हुलाक प्रेस

    • मंगलबार, माघ २ २०८००९:१९
    नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने

    काठमाडौं । नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । यही माघ २२ र २३ गते शिखर सम्मेलन हुन लागेको हो । 

    नेपाल पोलिमर इन्स्टिच्यूट र युनिग्लोब एस एस/कलजेको आयोजना तथा शिक्षा मन्त्रालयसँगको सहकार्यमा युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो ।

    त्यसैगरी सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी(नास्ट), नेसनल इनोभेसन सेन्टर(एनआइसी), युनेस्को नेपाल, रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटी(आरडिएस) र साइन्स टिचर्स नेपाल लगायतको सहकार्यमा सम्मेलन गर्न लागिएको हो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ