बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • पारा एसियाली खेलकुदमा पलेशाले जितिन् कांस्य पदक


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ७ २०८००५:२३
    पारा एसियाली खेलकुदमा पलेशाले जितिन् कांस्य पदक

    काठमाडौं । पलेशा गोवर्धनले चीनको हाङचउमा भइरहेको चौथो पारा एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छिन् । नेपालले पारा एसियाली खेलकुदमा पदक जितेको यो नै पहिलो पटक हो ।

    पलेशाले महिला ५७ केजी मुनि के ४४ मा कांस्य जितेकी हुन् । उनले क्वाटरफाइनलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गरेकी थिइन् र यससँगै उनको पदक निश्चित भएको हो ।

    सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी डोसमालोभा कामिलियासँग १६–१० ले पराजित भइन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ