बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल आज स्कटल्यान्डसँग खेल्दै


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १९ २०८१०९:२७
    नेपाल आज  स्कटल्यान्डसँग खेल्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै छ । खेल राति सवा १० बजे सुरु हुनेछ । 
    अमेरिका भ्रमणमा रहेको नेपालको यो अन्तिम खेल हो ।

    यसअघि हिजो भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो । अमेरिकाको डालसमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो । 

    अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भएको थियो । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ