मंगलबार, कात्तिक ११ गते २०८३
  • यो साता चर्चामा :
  • मेस्सीको ह्याट्रिकमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सानदार जित


    हुलाक प्रेस

    • बुधबार, असार ३ २०८३०८:४९
    मेस्सीको ह्याट्रिकमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सानदार जित

    काठमाडौं ।  स्ट्राइकर लिओनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकपमा सानदार सुरूआत गरेको छ ।

    अल्जेरियाविरूद्धको खेलमा मेस्सीले तीन गोल गरेका हुन् । सन् २००६ देखि मेस्सी विश्वकपमा सहभागी हुँदै आएका थिए ।

    अल्जेरियाविरुद्ध खेलको पहिलो हाफमा उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा उनले पहिलो गोल गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ