आइतबार, कात्तिक १६ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान


    हुलाक प्रेस

    • बुधबार, माघ १० २०८००६:३३
    राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्तिमार्फत् अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो।

    माघ २२ गते सोमबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो।

    मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ