सोमबार, कात्तिक १७ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता


    हुलाक प्रेस

    • शुक्रबार, चैत ३० २०८००२:२९
    प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
    फाइल तस्वीर

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशनलगायतका विषयमा छलफल भएको जनाइएको छ । 

    सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक चल्न नसकेको बताए । 

     


  • सम्बन्धित विषय:

  • # #prachanda-oli
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ