सोमबार, कात्तिक १७ गते २०८३
  • यो साता चर्चामा :
  • एमालेको सचिवालय बैठक आइतबार


    हुलाक प्रेस

    • शनिबार, वैशाख १ २०८१०२:०९
    एमालेको सचिवालय बैठक आइतबार
    फाइल तस्वीर
    काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको हो । 
     
    एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 
     
    एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ ।  
    रासस


  • सम्बन्धित विषय:

  • # #uml
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ