शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायलमा मारिएका ४ नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक ३ २०८००९:०९
    इजरायलमा मारिएका ४ नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

    काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव पर्सि आइतबार नेपाल ल्याइने भएको छ ।

    तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शज भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्मपुग्ने व्यवस्था मिलाइएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ