बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य एकैदिन ३५ डलरले बढ्यो, कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • बिहीबार , जेठ ३ २०८१०८:५८
    सुनको मूल्य एकैदिन ३५ डलरले बढ्यो, कति पुग्यो भाउ ?

    काठमाडौं । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । आज सुनको मूल्य १.४९ प्रतिशत अर्थात प्रतिऔंस ३५ डलरले बढेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३९० डलरमा कारोबार भईरहेको छ ।  

    आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३.४९ प्रतिशत अर्थात प्रतिऔंस १ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस २९.५९ डलरमा कारोबार भईरहेको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ