शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं उपत्यकामा भुकम्प महसुस, भुकम्पको केन्द्रबिन्दु कहाँ ?


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ५ २०८००८:१२
    काठमाडौं उपत्यकामा भुकम्प महसुस, भुकम्पको केन्द्रबिन्दु कहाँ ?

    काठमाडौँ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पकको झट्का महसुस गरिएको छ ।

    आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ।

    यो २०७२ वैशाख १२ को उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्प हो कि नयाँ कम्पन हो भनेर राष्ट्रिय भूकम्प मापन केन्द्रले खुलाइसकेको छैन। यूएसजिएस भुकम्प मापनका अनुसार ५ दशमलव २ रेक्टर स्केलको रहेको छ । सो भुकम्पको केन्द्र बिन्दु दरबाङबाट एक किलोमिटर टाढा देखाइएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ