मंगलबार, कात्तिक १८ गते २०८३
  • यो साता चर्चामा :
  •  ३ बजेसम्मकालागि राष्ट्रियसभाको बैठक सर्‍यो


    हुलाक प्रेस

    • आइतबार, जेठ ६ २०८१०२:२१
     ३ बजेसम्मकालागि राष्ट्रियसभाको बैठक सर्‍यो

    काठमाडौँ । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । 

    संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए । 

    सहकारीको रकम अपचलनका सम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ ।

    कार्यादेश टुङ्गो लाग्न नसकेपछि बैठक सारिएको हो । यसअघि प्रतिनिधिसभाको बैठक पनि दिउँसो दुई बजे बस्ने गरी सारिएको थियो । 
    रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ