मंगलबार, कात्तिक १८ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेसको अवरोधबिच प्रधानमन्त्रीबाट विश्वासको मतको प्रस्ताव पेश


    हुलाक प्रेस

    • सोमबार, जेठ ७ २०८११२:३७
    कांग्रेसको अवरोधबिच प्रधानमन्त्रीबाट विश्वासको मतको प्रस्ताव पेश

    काठमाडौँ । नेपाली कांग्रेसको विरोध र नाराबाजीकाबिच प्रतिनिधिसभा बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले विश्वासको मतको प्रस्ताव पेश गरेका छन् । 

    प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा सरकारका रिपोर्ट कार्डका आधारमा विश्वासको मत मागेको भन्दै विद्युत व्यापार सम्झौता, चीनसँग निर्यातको क्रम चलेको बताए ।  

    उनले आफूले विश्वासको मत माग्ने मात्र नभई देशमा देखिएको निराशा चिर्न सहयोगको अपेक्षा गरेको बताए ।


  • सम्बन्धित विषय:

  • # #pmprachanda
  • # #parliyement
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ