बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०४:०३
    सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने

    काठमाडौं । सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने भएको छ । त्यसका लागि सरकारले बजेटमै नीतिगत व्यवस्था गरेको छ।  

    मंगलबार बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ बजारीकरण र बिक्री गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।


  • सम्बन्धित विषय:

  • # बजेट भाषण
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ