शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • गाजामा मानवीय युद्धविराम गर्नुपर्ने पक्षमा नेपाल


    हुलाक प्रेस

    • शनिबार, कात्तिक ११ २०८०१२:२१
    गाजामा मानवीय युद्धविराम गर्नुपर्ने पक्षमा नेपाल

    काठमाडौं । गाजामा मानवीय युद्धविरामको पक्षमा नेपाल उभिएको छ। इजरायल–हमासबीच जारी द्वन्द्वमा तत्काल युद्धविराम गर्नुपर्ने पक्षमा नेपालसहित १२० राष्ट्र उभिएका छन्। 

    राष्ट्रसंघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा १२० राष्ट्रले मतदान गरेको समाचार संस्था सीएनएनले जनाएको छ। 

    जोर्डनको प्रस्तावको विपक्षमा अमेरिका, इजरायल, अष्ट्रिया, हंगेरीलगायत १४ देशले मतदान गरेका छन्। भारतसहित ४५ देश तटस्थ बसेका छन्।

    gaja.jpg


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ