शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंमा भूकम्पको धक्का महसुस


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १८ २०८०१२:०५
    काठमाडौंमा भूकम्पको धक्का महसुस

    काठमाडौ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।  

    काठमाडाै‌का साथै भूकम्पकाे धक्का पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढ्ता महसुस गरिएकाे छ ।

    भूकम्पकाे धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  तर अहिलेसम्म क्षतिको विवरण भने आएको छैन।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ