शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकोटको भूकम्पमा केही घाइते, केही घरमा क्षति (अपडेट)


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १८ २०८००१:०२
    जाजरकोटको भूकम्पमा केही घाइते, केही घरमा क्षति (अपडेट)

    काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गए राती ११ः४८ बजे गएको भुकम्पमा परेर केही स्थानीय घाइते छन् भने घरहरुमा क्षति पुगेको छ । 

    जाजरकोटको कृषि विकास कार्यालयका प्रा.स सन्देश शर्माका अनुसार जाजरकोट ११ मतेलामा १ जना घाइते भएका छन् । शर्मा उद्धार कार्यमा जुटिरहेका छन् । भूकम्पको क्षतिको थप विवरण भने आउन बाँकी छ । 

    Jajarkot earthquake2.jpg

    jajarkot earthquake 4.jpg

    jajarkot earthquake5.jpg
    undefined

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ