शुक्रबार, कात्तिक १४ गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकोट भूकम्प

    भूकम्प पीडितका लागि बागमती प्रदेश सकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १८ २०८०११:२८
    भूकम्प पीडितका लागि बागमती प्रदेश सकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

    काठमाडौँ । बागमती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 

    गएराती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि  राहात, उद्वार, र पुन निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो ।


  • सम्बन्धित विषय:

  • # जाजरकोट भूकम्प
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ