बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाउने


    हुलाक प्रेस

    • मंगलबार, असार १८ २०८१०८:२१
    एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

    काठमाडौँ । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

    सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबिच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ