बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, के छन् एजेण्डा ?


    हुलाक प्रेस

    • बुधबार, असार १९ २०८१०८:३९
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्नेछ । 

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीसँगै सदस्यहरूलाई पनि बोलाइएको छ । बैठक एमालेसँग नयाँ सरकार गठनका लागि भएको सहमतिका विषयमा केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिए कसरी अगाडि बढ्ने, राष्ट्रिय सहमतिको सरकारका लागि कसरी पहल गर्नेलगायत विषयमा बैठकमा छलफल हुनेछ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ