बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • विपक्षमा मतदान गर्न एमालेको व्हीप


    हुलाक प्रेस

    • बुधबार, असार २६ २०८१०१:४६
    विपक्षमा मतदान गर्न एमालेको व्हीप

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले  पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

    एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गरेका हुन् । 


  • सम्बन्धित विषय:

  • # #amale
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ