बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्रीको बधाई


    हुलाक प्रेस

    • सोमबार, असार ३१ २०८१११:४९
    नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्रीको बधाई

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्। सोमबार सामाजिक संजाल एक्समार्फत मोदीले ओलीलाई बधाई दिएका हुन्।

    नयाँ प्रधानमन्त्रीसँग दुई देशबीचको मित्रतालाई अझ सुदृढ गर्न मिलेर काम गर्न तत्पर रहेको समेत मोदीले उल्लेख गरेका छन्।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ