बुधबार, कात्तिक १९ गते २०८३
  • यो साता चर्चामा :
  • चीनको सपिङ सेन्टरमा आगलागी, १६ जनाको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , साउन ३ २०८१०९:१८
    चीनको सपिङ सेन्टरमा आगलागी, १६ जनाको मृत्यु

    काठमाडौं । चीनको सिचुवान प्रान्तको शाङडोङस्थित एउटा १४ तले सपिङ सेन्टरमा बुधबार साँझ आगलागी हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । 

    ३० जनालाई भने त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो । उद्धार अपरेसन रातभरीमा पूरा गरिएको जनाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानअनुसार उक्त भवनमा निर्माणको कार्यसमेत भइरहेको थियो । 
     
    चीनको सरकारी मिडियामा देखाइएको फुटेजमा सो क्षेत्रमा कालो धुवाँको मुस्लो फैलिएको छ । बीबीसी
     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ