शनिबार, कात्तिक १५ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली सेनामा ३ हजार जनालाई रोजगारीको अबसर


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर ८ २०८००८:५४
    नेपाली सेनामा ३ हजार जनालाई रोजगारीको अबसर

    काठमाडौं । नेपाली सेनामा साढे ३ हजार जनालाई रोजगारीको अवसर मिलेको छ।

    सेनाले एक सूचना प्रकाशन गर्दै सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो। जसमा सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी मागे गरिएको छ। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।

    सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयंम भर्ना केन्द्रमा उपस्थित भई फाराम भर्ने र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्नेछ।

    bigyapan1.jpg
    Bigyapan2.jpg


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ