बिहीबार , कात्तिक १३ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो


    हुलाक प्रेस

    • आइतबार, वैशाख १४ २०८२१०:५९
    सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

    काठमाडौँ । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।  

    यससँगै सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    गत शुक्रबार भने सुनको मूल्य १ हजार रुपैयाँले घटेको थियो । उक्त दिन सुन मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ